भूकम्प अपडेटः सिन्धुपाल्चोक केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भूकम्प | Khabarhub Khabarhub

भूकम्प अपडेटः सिन्धुपाल्चोक केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भूकम्प


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोक केन्द्र बनाएर विहीबार साँझ भूकम्प गएको छ । ७ बजेर ११ मिनेटमा गएको भूकम्पको धक्का ४.८ रेक्टर स्केल मापन गरिएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि महशुस भएको छ । भूकम्पको धक्का महशुस भएपछि काठमाडौं केही मानिस घर बाहिर निस्किएका थिए ।

राष्ट्रिय  भूकम्प मापन केन्द्रले यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको जनाएको छ । यसअघि यही मंसिर ११ गतेसिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ७ : ३५ बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार