अमेरिकी सहयोगमा निर्मित ‘लुम्बिनी भवन’ नेपाली सेनालाई हस्तान्तरण « Khabarhub

अमेरिकी सहयोगमा निर्मित ‘लुम्बिनी भवन’ नेपाली सेनालाई हस्तान्तरण


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सहयोगमा काभ्रेको पाँचखालमा निर्मित नेपाली सेनाको ‘लुम्बिनी भवन’ हस्तान्तरण गरिएको छ । एसिया प्रशान्त मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री रेन्डल स्रेडरले सो भवन हस्तान्तरण गरेका हुन् ।

काभ्रेको पाँचखालस्थित विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा झन्डै २० करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

समारोहमा बोल्दै स्रेडरले अमेरिकाले गर्ने सराहनास्वरूपको एक निशानी भएको बताए । उनले सबल नेपाल निर्माणका लागि विभिन्न कार्यक्रमहरूमार्फत थप साझेदारी गर्दै जाने प्रतिवद्धता समेत जनाए ।

 

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ६ : ३१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी