मिस वर्ल्डको उत्कृष्ट १२ मा पुगेर बाहिरिइन् अनुष्का « Khabarhub

मिस वर्ल्डको उत्कृष्ट १२ मा पुगेर बाहिरिइन् अनुष्का


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – मिस वर्ल्ड २०१९ को उत्कृष्ट १२ मा पुगेर नेपाल सुन्दरी अनुष्का श्रेष्ठ बाहिरिएकी छिन् ।

लण्डनमा जारी विश्व सुन्दरीको फाइनलमा उत्कृष्ट ४० हुँदै नेपालका तर्फबाट उत्कृष्ट १२ पुगेकी अनुष्का उत्कृष्ट ५ मा अटाउन सकिनन् ।

अनुष्कासँगै केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, भारत, फिलिपिन्स, भियतनाम, जमाइका, फ्रान्स, रसिया र कोक आइसल्याण्डका सुन्दरीहरु उत्कृष्ट १२ मा पुगेका थिए ।

अनुष्काले मिस वर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड जितेकी थिइन् ।

मिस वर्ल्ड २०१९ आजै घोषणा गरिनेछ । उत्कृष्ट ५ मा फ्रान्स, भारत, जमाइका, ब्राजिल र नाइजेरियाका सुन्दरी छानिएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १० : १५ बजे

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र

हरित बैकिङ्ग पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी

युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु

कम्पाला– पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले

दुर्गेशको गीत ‘ताराबाजी लै लै’लाई प्रतिबन्ध लगाउन सरकारकहाँ निवेदन

काठमाडौं- गायक तथा कलाकार दुर्गेश थापाको आगामी चलचित्र ‘मास्टर्नी’ मा

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं– लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्रियाकलापको कार्यान्वयनमा स्थानीय