नेपालमा फेसबुक प्रयोगकर्ता एक करोड नाघे « Khabarhub

नेपालमा फेसबुक प्रयोगकर्ता एक करोड नाघे


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुचर्चित सामाजिक सञ्चाल फेसबुकको प्रयोगकर्ता नेपालमा १ करोड ४ लाख २९ हजार रहेका छन् ।

यो नेपालको जनसंङ्ख्ष्याको ३४‍.५ प्रतिशत हो । त्यस्तै, फेसबुक चलाउनेमध्ये धेरै जना पुरुष रहेको तथ्यांकले देखाएको छ ।

सामाजिक संस्था विश्लेषण गर्ने नेपोलियन क्याटका अनुसार नेपालमा फेसबुक चलाउनेमध्ये धेरै जसो २५ देखि ३४ वर्ष उमेर समूहका छन् ।

त्यस्तैगरी १२ लाखले इष्टाग्राम र ५७ लाखले फेसबुकको मेसेन्जर चलाउने गरेको तथ्याङ्कले देखाएको छ ।

फेसबुकको प्रयोगकर्ताको पछिल्लो प्रयोगकर्ताको अनुसार फेसबुकका एक्टिभ प्रयोगकर्ता एसिया महादेशमा रहेका छन् ।

दक्षिण एसियाली राष्ट्र र एसियाली मुलुक मध्ये धेरै फेसबुकका प्रयोगकर्ता भारतमा रहेका छन् । भारतमा २५ करोड भन्दा बढी फेसबुकका प्रयोगकर्ता रहेको जनाइन्छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ६ : ४७ बजे

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा

राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८

ओलीको दाबी- सरकारले विरोध दबाउन घर र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याए

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने