डुअल एबीएससहित रोयल इनफिल्डको क्लासिक–३५० बजारमा « Khabarhub

डुअल एबीएससहित रोयल इनफिल्डको क्लासिक–३५० बजारमा


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘रोययल इनफिल्ड’को नेपालका लागि आधिकारिक बिक्रेता एभभी दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सीसी डुअल एबीएससहितको बीएस आईभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रोयल इनफिल्ड ३५०० सीसी क्लासिक नेपाली युवामाझ लोकप्रिय छ । यसले युवा, व्यवसायिक तथा सौखिन समूहको मन जितिरहेको छ । विवेक अटोमोबाइल्सले आफ्ना १९वटा शाखा एवम् डिलहरु मार्फत विक्रीवितरण शुरु गरेको छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० सीसी इन्जिन, फिउल इन्डिकेटर, हेडलाइट केसिङ, फिउल ट्यांक, डिउल डिस ब्रेक, ओऐद्य टुल बक्स आदी रहेको छ ।

हाल थपिएको डुअल च्यानल एबीएसका कारण ट्राभल, दैनिक राइडिङका लागि सुरक्षित भैरहेको रोयल रोयल इनफिल्ड अब झन सुरक्षित हुने कम्पनी बताउँछ ।

यसलाई केही समय सम्मका लागि छ लाख रुपैयाँमा उपलब्ध गराईएको कम्पनीले जनाएको छ । रोयल इनफिल्ड क्लासिक डुअल च्यानल एबीएससहितको बीएस आईभीको १९वटै शाखा तथा डिलरबाट बिक्री एवं विक्री पछि सेवाहरु प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १ : ५७ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा