राजेश राईको ‘कालो कालो’ मा एलिसा र भीमफेदी गाइज « Khabarhub

राजेश राईको ‘कालो कालो’ मा एलिसा र भीमफेदी गाइज


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा गायक राजेश राईले नयाँ गीत ‘कालो कालो बादलु’ले बजारमा लिएर आएका छन् । राजेशलाई अहिलेकी व्यस्त गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् ।

लोक पप शैलीको यो गीतलाई राम अविरल विष्टले लेखेका हुन् भने राजन तिमल्सिनाले संगीत सिर्जना गरेका हुन् ।

निर्मला लामाद्धारा निर्देशित यो गीतमा एलिशा राई र भिमफेदी गाइजको अभिनय देख्न पाइन्छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ५ : ३३ बजे

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास