विप्लव नेकपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक (विज्ञप्तिसहित) « Khabarhub

विप्लव नेकपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक (विज्ञप्तिसहित)


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता तथा कार्यकर्तामाथि गरेको दमनको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार एक विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएका हुन् ।  आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि (शनिबार) र आइतबार प्रचार प्रसार गर्ने, फागुन २७ गते कोणसभा गर्ने , फागुन २८ गते सरकारविरुद्ध र्‍याली निकाल्ने कार्यक्रम छन् । त्यसैगरी फागुन २९ गते मसाल जुलुसहितको र्‍याली निकाल्ने र फागुन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

केही दिन अघि भएकाे कपिलवस्तुको गोली काण्ड, देशभर सेना–प्रहरी परिचालन गरी गरिएको दमनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ११ : ५२ बजे

एमाले सचिवालय : शुक्रबार पाँच उपाध्यक्ष बोले, शनिबार अध्यक्ष ओलीसहित अन्य पदाधिकारीले बोल्ने

काठमाडौं- नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठकमा पाँचजना उपाध्यक्षहरूले बोलेका

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका

समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

काठमाडौं- समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक

अतिकम विकसित मुलुकबाट स्तरोन्नति स्थगन गर्न नेपालले पठायो औपचारिक पत्र

काठमाडौं– नेपाल सरकारले नेपाल सरकारले अतिकम विकसित मुलुक बाट हुने

हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न