टाइगर श्राफको ‘बागी ३’ को दिशा पटानीको इन्ट्री | Khabarhub Khabarhub

टाइगर श्राफको ‘बागी ३’ को दिशा पटानीको इन्ट्री


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री दिशा पटानीलाई फेरि एकपटक टाइगर श्राफको हिट फ्रेन्चाइज ‘बागी’ को तेस्रो सिक्वेलमा देख्न पाइने भएको छ । फिल्म ‘बागी ३’ मा दिशा पटानीको इन्ट्री भएको छ ।

यद्यपि दिशालाई यसपटक फिल्ममा शीर्ष भूमिका नभएर एक गीतमा मात्र देख्न पाइनेछ । ‘बागी ३’ मा टाइगरको अपोजिटमा श्रद्धा कपूरलाई देखिनेछ ।

दिशाले छिट्टै नै गीतको छायांकन थाल्नेछिन् । तर, गीतमा दिशाले टाइगरसँगै नाच्नेछिन् या छैनिन् भन्ने चाहिँ खुलाइएको छैन ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : ०२ बजे

सिजनकै पहिलो शतक बनाउन चुके प्रियांक, कर्णालीले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो सिजनको मंगलबार भइरहेको

कोलम्बियामा अपहरणमा परेका १५ बालबालिकाको मृत्यु

एजेन्सी– कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकाहरूलाई लक्षित गरी सञ्चालन

औषधी व्यवस्था विभागमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित

दुग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

चितवन–  जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन कर्णाली