नेपाल प्रहरीले गर्‍यो २४ एसपीको सरुवा, १२ जिल्लाका इञ्चार्ज फेरिए « Khabarhub

नेपाल प्रहरीले गर्‍यो २४ एसपीको सरुवा, १२ जिल्लाका इञ्चार्ज फेरिए


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले २४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार गरेको निर्णयानुसार २४ जना एसपीहरुको सरुवा गरेको हो ।

२४ जना एसपीको सरुवा भएसँगै चितवन, झापा, स्याङ्जा, धनुषा, कञ्चनपुर, सिन्धुली, काभ्रे, धादिङ, रौतहट, धनुषा, सर्लाही, बारा र मकवानपुरका प्रहरी प्रमुख फेरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा भएका छन् भने चितवनको प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालयबाट गंगा पन्तको सरुवा भएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख भुपेन्द्र बहादुर खत्रीको पनि सरुवा भएको छ । खत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा हुँदा प्रहरी प्रशिक्षण प्रतिष्ठानमै कार्यरत एसपी रविराज खड्का रौतहटको प्रहरी प्रमुख भएर गएका छन् ।

शुक्रबार सरुवा भएका एसपीहरुको सूची निम्नानुसार छ,

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ४ : ५४ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने