विमानस्थलमा सरुवा भएको ४ महिनामै हेडक्वार्टर तानिए डीआईजी उपाध्याय « Khabarhub

विमानस्थलमा सरुवा भएको ४ महिनामै हेडक्वार्टर तानिए डीआईजी उपाध्याय


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको ४ महिनामै विमानस्थल प्रहरी प्रमुख (डीआईजी) सूर्य उपाध्यायलाई प्रहरी प्रधान कार्यालय तानिएको छ।

डीआईजी उपाध्याय साउन ९ गते विमानस्थलमा हाजिर भएका थिए ।

महानगरीय प्रहरी कार्यालयमा डीआईजी विश्वराज पोखरेलको सरुवा भएपछि उनी असन्तुष्ट थिए । गृह मन्त्रालयले बुधबार गरेको दुई डिआइजीको सरुवा विवाद देखिएको थियो ।

जुनियरको कमान्डमा सिनियरलाई राखेपछि विवाद भएको श्रोतको दाबी छ । सरुवामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा डिआइजी विश्वराज पोखरेललाई खटाइएको थियो । महानगरीय प्रहरी कार्यालयअन्तर्गतको महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा पोखरेलभन्दा सिनियर डिआइजी सूर्य उपाध्याय हुन् । असन्तुष्टिकाबीच उनी ६ दिनको घर बिदामा छन् ।

बुधबार गृहमन्त्रीस्तरीय निर्णय गर्दै महानगरीय प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय र प्रहरी प्रवक्ता पोखरेललाई महानगरीय प्रहरी प्रमुखका रुपमा सरुवा गरिएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ७ : ०५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन