प्रताप दासले ल्याए ‘सपनीमा’ (भिडियो) « Khabarhub

प्रताप दासले ल्याए ‘सपनीमा’ (भिडियो)


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रताप दासको आवाजमा सजिएको ‘सपनीमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रविमान सिंह बस्नेतका शब्द छन् भने टीका बम्जनको संगीत सुन्न सकिन्छ ।

यस्तै गीतको भिडियोमा एलिसा शर्मा, सुनील भट्ट र दीपक पहेलीको अभिनय देख्न सकिन्छ ।

भिडियोको सम्पादन नविन निरौलाले गरेका हुन् भने सियोन श्रेष्ठको निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १० : २२ बजे

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत