निराशालाई खुसीमा यसरी गर्नुस् परिणत « Khabarhub

निराशालाई खुसीमा यसरी गर्नुस् परिणत


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवन खुसीका साथ जिउनुपर्छ । दुख, पीडा र अभाव कसलाई पो पर्दैन र तर आत्तिनु हुँदैन ।

संघर्ष गर्नसक्नुपर्छ अवश्य एकदिन सफल भइन्छ । त्यति मात्र होइन मानिस कुनै न कुनै दिन बोरिङ अर्थात् निराश हुने गर्छ । केही कुराले उसलाई पिरोलिरहेको हुन्छ । तर चिन्त लिनुपर्दैन निराश भएको समयमा पनि यसरी खुसी हुन सकिन्छ ।

–कुनै काममा व्यस्त हुनुस् ।
–काम गर्ने समयको बिच–बिचमा ब्रेक लिनुस् ।
–कामलाई नयाँ तरिकाबाट गर्नुस् ।
–कामप्रति आफ्नो दृष्टिकोणलाई बदल्नुस् ।
–केही रचनात्मका कार्य गर्नुस् ।
–आफ्नो दनिकी दिनचर्यालाई बदल्नुस् ।
–जीवनप्रतिको उत्तरदायित्व सम्झनुस् ।
–निराशाबाट बच्न हमेशा राम्रो कुरा खोज्नुस् ।
–खेलकुद, अभ्यास, प्रणयाम र शारीरिक व्ययाममा ध्यान दिनुस् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ११ : ४७ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष