नेपाली न्याय सम्पादन प्रक्रिया, दुई व्यक्तिलाई एउटै भनी अदालतबाट आदेश « Khabarhub

नेपाली न्याय सम्पादन प्रक्रिया, दुई व्यक्तिलाई एउटै भनी अदालतबाट आदेश


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको न्याय सम्पादन प्रक्रियामा हुने त्रुटिको विषय जनाउने खबर आजको ‘कान्तिपुर’ दैनिकले प्रकाशन गरेको छ ।

कान्तिपुरले ‘दुई व्यक्तिलाई एउटै भनी आदेश’ शीर्षकमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जारी गरेको आदेशका विषयमा समाचार छापेको छ ।

समाचारमा लेखिएको छ– उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ ।

न्यायाधीशहरु कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको इजालासले फरक–फरक व्यक्ति रहेका नन्दकुमारी थापा र रनकुमारी थापालाई एउटै व्यक्ति भनी किटानी गरिदिएको हो ।

अंशसम्बन्धी विवादको मुद्दामा गरिएको आदेशका कारण पतिबाट अंश नपाएर पीडित बनेकी एक महिलाको आधा अंश खोसिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : ४३ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र