कोलम्बियामा विमान दुर्घटना, १४ जनाको मृत्यु « Khabarhub

कोलम्बियामा विमान दुर्घटना, १४ जनाको मृत्यु


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोलम्बियामा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । शनिवार राति भएको दुर्घटनामा विमानका चालकसहित १४ जनाको मृत्यु भएको हो ।

विमान दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरीको समेत मृत्यु भएको जनाइएको छ ।

अमेरिकामा बनेको डगालस डीसी–थ्री जहाज कोलम्बियाको मध्यपूर्वी क्षेत्रमा दुर्घटनामा परेको त्यहाँको नागरिक सुरक्षा सेवाले जनाएको छ ।

कोलम्बियाको नागरिक उड्डयन एजेन्शीले समाजिक सञ्जाल ट्विटरमार्फत १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ९ : ३३ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार