कंगनाको ‘पंगा’ ट्रेलर « Khabarhub

कंगनाको ‘पंगा’ ट्रेलर


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कंगना रनावत स्टारर फिल्म ‘पंगा’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा कंगनाले एक कबड्डी खेलाडीको भूमिका निभाएकी छिन ।

ट्रेलरमा एक साधारण मध्यमवर्गीय परिवारको कहानी देखाइएको छ । जो सामान्य जीवन बाँचेर पनि खुशी देखिन्छन् । जया पहिले कबड्डी खेलाडी हुन्छिन् । पछि बच्चा जन्माएपछि उनले खेल खेल्न छोड्छिन् ।

फेरि लामो समयपछि कबड्डीमा कमब्याक भएको फिल्ममा देखाइएको छ ।

फिल्ममा जस्सी गिल, रिचा चड्ढा, नीना गुप्ता लगायतका कलाकारको पनि शीर्ष भूमिका छ । फिल्म आउँदो जनवरी २४ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ११ : ३६ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष