भुलक्कड वैज्ञानिक आइज्याक न्यूटन « Khabarhub

भुलक्कड वैज्ञानिक आइज्याक न्यूटन


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आइज्याक न्यूटन धेरै भुलक्कड वैज्ञानिक थिए । उनी कहिलेकाहीँ सामान्य कुरा पनि छिनभरमै भुल्थे ।

एकपटक उनी घोडामाथि चढेर एउटा गाउँतिर गइरहेका थिए । उकालो ओरालो छिचोल्दै उनी गाउँमा पुग्नै लागेका थिए ।

बाटोमा एउटा ठूलो पहाड देखियो । अनि ओर्लेर घोडाको डोरी समाएर पैदल नै हिड्न थाले । पैदल हिड्दै गर्दा उनको दिमागमा अचानक गणित सम्बन्धी एउटा समस्या आइलाग्यो । उनी त्यो समस्याको समाधान खोज्न लागे ।

जब प्रश्न समाधान भयो र उनको तन्द्रा छुट्यो तब उनले देखे कि, उनको घोडा फर्केर घरतिर गइसकेको रहेछ र उनी मात्र डोरी समाएर लुखुरलुखुर हिडिरहेका रहेछन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ४६ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति