आजको सूर्य ग्रहणमा भाग्य चम्कने ४ राशि « Khabarhub

आजको सूर्य ग्रहणमा भाग्य चम्कने ४ राशि


१० पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज खण्डग्रास सूर्यग्रहण । आजको ग्रहणका क्रममा केहि राशिलाई औसत रहने छ । ४ राशिको भाग्य भने चम्कने छ ।

यस सूर्य ग्रहणले केहि राशिमा आर्थिक तथा सामाजिक क्षेत्रमा सबैभन्दा बढि लाभ दिनेछ भने केहि राशिका ब्यक्तिलाई गुप्त धन समेत प्राप्त गराउने सम्भावना बनाउनेछ ।

ग्रहणको प्रभावले ति ४ राशिको भाग्य चम्कने निश्चित झै छ । कुन कुन हुन् सुर्य ग्रहणका कारण भाग्य चम्किने ४ राशिहरु

कर्कट राशि
आजको खण्डग्रास सुर्य ग्रहणको प्रभावले कर्कट राशिका जातकलाई निकै शुभ फल मिल्नेछ । यस पटकको सूर्य ग्रहणले शुभ सन्देश दिने छ ।

कर्कट राशिका जातकले ग्रहण अवधिभर धैर्यता राखे र कोहिसँग नबोलेमा लामो समयदेखि थालेको काममा सफलता मिल्नेछ ।

तुला राशि
यस पटकको खण्डग्रास सुर्यग्रहण तुला राशिका जातकका लागी कुनै वरदान सरह साबित हुनेछ । यस राशिका ब्यक्तिलाई ग्रहणको प्रभावले धन प्राप्तीको योग बनाउने छ ।

यदि तुला राशिका ब्यक्ति ग्रहण अवधिभरी भगवानको ध्यानमा मन लगाएर बसेमा सोचेको हरेक कुरा पुर्ण हुनेछ ।

कुम्भ राशि
कुम्भ राशिका जातकका लागी यस पटकको सूर्य ग्रहणले शुभ कार्यको थालनी गराउने निश्चित झै छ ।

सकेसम्म आफ्नो योजना अरुलाई नभनि आफ्ना अभिभावकलाई ग्रहण अवधि भित्रै सुनाएमा त्यसले मनोवाञ्छित फल दिनेछ ।

मन प्रसन्न हुने तथा जीवनमा शुभ कामको थालनी हुने भएकाले यस पटकको ग्रहणको सबैभन्दा बढि लाभ कुम्भ राशिका ब्यक्तिलाई मिल्नेछ ।

मीन राशि
मीन राशिका जातकका लागी यस पटकको खण्डग्रास सुर्यग्रहण धनयोग बनाउने तथा शुभ फल दिने संभावना बोकेर आउने छ ।

यो सूर्य ग्रहणले मीन राशिका ब्यक्तिलाई ठुलो धन हात पार्ने, गुप्त धन फेला पार्ने तथा गुमेको स्थानबाट पनि धन फर्काउने सम्भावना बनाउनेछ ।

यस सूर्य ग्रहणको प्रभावले खुशिमा वृद्धि गर्ने तथा जीवनमा सकारात्मक परिवर्तन ल्याउने मार्ग समेत खोल्नेछ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ७ : ५३ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो