किन हुन्छ मुखको क्यान्सर ? यी हुन्, बच्ने उपाय « Khabarhub

किन हुन्छ मुखको क्यान्सर ? यी हुन्, बच्ने उपाय


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुखको क्यान्सर महिलामा भन्दा पुरुषमा बढी देखिन्छ । मुखमा हुने तन्तुको कोषहरु अनियन्त्रित रुपमा वृद्धि भएमा मुखको क्यान्सर हुने गर्छ ।

मुखको क्यान्सर ओठ, जिब्रो, जिब्रोमुनिको भाग, गालाको भित्री भार र तालुमा हुने गर्छ । कोषहरु अनियन्त्रित रुपमा वृद्धि हुँदा ती मागहरुमा घाउँ भएर क्यान्सर हुने गर्छ ।

मुखको क्यान्सर सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुलाई हुने सम्भावना बढी हुन्छ । नेपालमा मुखको क्यान्सर महिला भन्दा पुरुषमा बढी देखिने गरेको छ । मुखको क्यान्सरबाट नेपालमा ४० वर्ष माथिका व्यक्तिहरु बढी पीडित बनेका छन् ।

मुखको क्यान्सर हुनुको कारण

– धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग,

–मदिरा सेवन,

–एचपिबी भाइरसको संक्रमण,

–रोगप्रतिरोधी क्षमतामा कमी आउनु,

–पोषणको कमी हुनु,

–मुख सरसफाइमा ध्यान नदिनु ।

–विकिरणमा धेरै समय बस्नु वा विकिरण आउन सक्ने प्रविधिको प्रयोग बढी गर्नु,

– वंशाणुगत गुणका कारण आदि हुन् ।

मुखको क्यान्सरको लक्षण

–मुखभित्र घाउ आउने,

–घाउ निको नहुने,

–घाउँ दुख्ने,

–कान दुख्ने,

–स्वर परिवर्तन हुने,

–घाँटीमा गिर्खा पलाउने,

–घाँटी खुख्ने,

–दात झर्ने,

–मुख तथा गिजाबाट रगत बग्ने,

कसरी बच्ने ?

–धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने,

–समय समयमा क्यान्सरको परीक्षण गर्ने,

–क्यान्सरको लक्षण देखिएमा चिकित्सकसँग परार्मश लिने ।

–क्यान्सर भएको भए चिकित्सकको सल्लाहमा नियमित परीक्षण र किमो थेरापी गर्ने ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १ : ०८ बजे

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि