यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले २०७६ साल पुस ७ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ ।

विहीवार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेको १३ निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले चालु आवका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा हुने गरी मूल्य निर्धारण गरेको छ ।

त्यस्तै शहीद गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का निर्णय

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ०३ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको