सय करोडमा पुग्यो सलमान खानको ‘दबंग ३’ « Khabarhub

सय करोडमा पुग्यो सलमान खानको ‘दबंग ३’


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड स्टार सलमान खानको फिल्म ‘दबंग ३’ सय करोडमा प्रवेश गरेको छ । फिल्मले बुधवार १५ करोड ५० लाख कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरेको हो ।

पहिलो विकेन्टपछि फिल्मको कमाइमा भारी गिरावट आएको छ । यही फिल्ममार्फत महेश मान्जरेकरकी छोरी सई मान्जरेकरले बलिउड डेब्यु गरेकी छिन् ।

फिल्मले समीक्षात्मक रुपमा मिश्रित प्रतिक्रिया पाएको छ ।

बक्स अफिस इन्डियाका अनुसार यो फिल्म सलमान खानको फिल्ममध्ये सय करोड कमाउने १५ औँ फिल्म बनेको छ । ‘दबंग ३’ ले भारतमा मात्र सय करोड बढी कमाइ गरेको हो ।

यसअघि सलमानका फिल्म दबंग, किक, रेडी, दबंग २, एक था टाइगर, बडीगार्ड, प्रेम रतन धन पायो, जय हो, ट्युबलाइट, टाइगर जिन्दा है, रेस ३, बजरंगी भाइजान, भारत सुल्नानले सय करोडभन्दा बढी कमाइ गरेका थिए ।

यद्यपि ‘दबंग ३’ ले ठीकठाक कमाइ गरेको छ । फिल्ममा किच्चा सुदीप र सोनाक्षी सिन्हाको पनि शीर्ष भूमिका छ । सलमानले फिल्ममा चुलबुल पाण्डेको भूमिका निभाएका छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ५ : ३७ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष