काजकिस्तानमा विमान दुर्घटना, ७ जनाको मृत्यु | Khabarhub Khabarhub

काजकिस्तानमा विमान दुर्घटना, ७ जनाको मृत्यु


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काजकिस्तानमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

कजकिस्तानमा १०० जना मानिस सवार विमान दुर्घटनामा परेको र ७ जनाको घटनास्लमै मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

विमानस्थलका अधिकारीहरूका अनुसार बेक एअरको विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।

विमान देशको सबैभन्दा ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो।

अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य थिए।

एक घरमा ठोकिएपछि दुर्घटना भएको हो ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १० : ०० बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई