अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल « Khabarhub

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


९ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध अभ्यास खेल खेलिरहेको छ । खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो ।

एकदिवसीय (ओडिआई) अभ्यास खेललाई दुवै टोलीले आफ्नो अन्तिम तयारीका रूपमा लिएका छन् । एसिसी प्रिमियर कपमा नेपाल र मलेसिया एउटै समूहमा रहेकाले यस खेललाई दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।

प्रतियोगिताअघि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्यहाँको तयारी पूरा गरी मलेसिया पुगेको हो । नेपाल र मलेसियाबीचको यो भिडन्तले दुवै टोलीलाई प्रतियोगिताअघि आफ्ना रणनीति तय गर्न र खेलाडीको फर्म जाँच्न मद्दत पुग्नेछ ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ९ : २३ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित