सलमान खानको जन्मदिन पार्टीमा पुगे शाहरुख खान, अरु को को गए ? « Khabarhub

सलमान खानको जन्मदिन पार्टीमा पुगे शाहरुख खान, अरु को को गए ?


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका सुपरस्टार सलमान खानले आफ्नो ५४ औँ जन्मदिन भव्य रुपमा मनाएका छन् । उनका भाइ सोहेल खानले आफ्नो घरमा शानदार पार्टी राखे ।

पार्टीमा कैयन् बलिउड सेलिब्रेटी उपस्थित भए । यस्तै पार्टीमा शाहरुख खान पनि आए । यी दुवैले खिचाएको एक तस्वीरमा सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सलमान खानले आफ्नो जन्मदिनमा भव्य पार्टी दिने गर्छन् । यसपटक सलमानले आफ्नो जन्मदिन बैनी अर्पिता खानका साथ मनाएका छन् । सलमानले जन्मदिनको केक भान्जा आहिलसँग काटेका थिए ।

खान परिवारबाट सलीम खान, सलमान खान, हेलेन, अतुल र अल्वीरा, अरबाज खान लगायत पुगेका थिए । यस्तै पार्टीमा कटरिना कैफ, सोनाक्षी सिन्हा, संगीता बिजलानी लगायत उपस्थित थिए ।

सलमानलाई फ्यानले पनि जन्मदिनको शुभकामना दिइरहेका छन् । यतिबेला हलमा सलमान खानको फिल्म ‘दब‍ंग ३’ प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ३७ बजे

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको