नुवाकोट सितारियो कराते संघद्वारा प्रशिक्षक श्रेष्ठ सम्मानित « Khabarhub

नुवाकोट सितारियो कराते संघद्वारा प्रशिक्षक श्रेष्ठ सम्मानित


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोट सितारियो कराते संघबाट नेपाल खेलाडी संघका अध्यक्ष तथा नेपाल कराते संघका प्रशिक्षक दिपक श्रेष्ठ सम्मानीत भएका छन् ।

आइतबार संघले आठौं राष्ट्रिय खेलकुदका लागि ३ नम्बर प्रदेशस्तरिय कराते छनोट प्रतियोगिताका अवसरमा उनलाई सम्मान गरेको हो ।

नेपाली करातेका सफल खेलाडी श्र्ष्ठलाई ‘नेपाली करातेका सर्वाधिक सफल खेलाडी’ शीर्षकमा सम्मान गरीएको हो ।

श्रेष्ठ अहिले आठौं राष्ट्रिय खेलकुदका लागि करातेका खेलाडी छनोट गर्न जिल्ला दौडमा रहेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : १८ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,