नेविसंघका विद्यार्थीले गरे उपकुलपतिको कार्यकक्षमा तोडफोड « Khabarhub

नेविसंघका विद्यार्थीले गरे उपकुलपतिको कार्यकक्षमा तोडफोड


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ । सेवा आयोगमा बसेर बिश्वविद्यालय लुट्ने लाईसेन्स भएका व्यक्ति पुन:त्रिविको रजिस्ट्रार नियुक्त गरिएको आरोप नेपाल विद्यार्थी संघले लगाएको छ ।

विद्यार्थीको मागको वेवास्ता गरेका कारण तोडफोडमा उत्रनु परेको नेविसंघले जनाएको छ ।

तर त्रिविको रजिस्ट्रार नियुक्तिको विषयलाई लिएर नेविसंघ त्रिवि समितिले कार्यकक्ष तोडफोड गरिएको उपकुलपति बास्कोटाको भनाइ छ । आफ्ना पक्षका मानिस नियुक्त नभएको भन्दै उनीहरुले तोडफोड गरेको उनको भनाइ छ ।

नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलका अनुसार विद्यार्थीको मागलाई सुनुवाइ नगरेका कारण समस्या उत्पन्न भएको बताए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : २२ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो