कांग्रेसको विरोधका बाबजुद सूचना प्रविधि विधेयक बहुमतले पारित | Khabarhub Khabarhub

कांग्रेसको विरोधका बाबजुद सूचना प्रविधि विधेयक बहुमतले पारित


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको फरक मतका बाबजुत सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।

समितिको आइतबार बसेको बैठकले विधेयक बहुमतले पारित गरेको हो । बैठकमा समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको बताउँदै कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकृत भएको घोषणा गरिन् ।

सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ । तर प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले भने सरकारले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको बताउँदै आएको छ भने सरकारले सामाजिक सञ्जालको नियमनका लागि कानून आवश्यक भएको बताउँदै आएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : ४५ बजे

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले