स्नातक तह व्यवस्थापन संकायको परीक्षाफल प्रकाशित « Khabarhub

स्नातक तह व्यवस्थापन संकायको परीक्षाफल प्रकाशित


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको परीक्षाफल प्रकाशित गरेको छ ।

विश्वविद्यालयले स्नातक तह सातौं र आठौं सेमेष्टरको नियमित तथा पुनः परीक्षाको सबै कार्यक्रमका परीक्षाफल प्रकाशित गरेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक डा भरतराम ढुङ्गानाका अनुसार बीबीए, बीबीए–बीआई, बीबीए–टीटी, बीएचएम, बीएचसीएम, र बीसीआइएस कार्यक्रमका परीक्षामा ७८.५३ प्रतिशत र बीसीए कार्यक्रममा ७७.४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ७ : २९ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार