चिनी मिल सञ्चालकको खोजी गर्न प्रहरीलाई गृह मन्त्रालयको पत्र « Khabarhub

चिनी मिल सञ्चालकको खोजी गर्न प्रहरीलाई गृह मन्त्रालयको पत्र


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले किसानलाई उखुको भुक्तानी नदिने चिनी मिल सञ्चालक (उद्योगी)हरुको खोजी गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

गृहको पत्रमा लामो समयसम्म किसानको उखुको भुक्तानी नदिएका चिनी मिलका सञ्चालकलाई खोजी गरी उद्योग वाणिज्य तथा उद्योग मन्त्रालयको जिम्मा लगाउन भनिएको छ ।

अहिले उखु किसानहरु चिनी मिलबाट भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनका लागि काठमाडौं उत्रिएका छन् ।

लामो समयसम्म उखु किसानको बक्यौता नतिर्ने महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालकको खोजी उद्योग मन्त्रालयको जिम्मा लगाइदिन भनिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

हाल काठमाडौंमा आन्दोलनरत किसानहरुले महालक्ष्मी सुगर मिलले २१ करोड र अन्नपूर्ण सुगर मिलले ५० करोड रुपैयाँ नतिरेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  २ : २७ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको