अपडेटः इथियोपियाको जहाज दुर्घटनामा ज्यान गुमाउने गोरखाकी एकता « Khabarhub

अपडेटः इथियोपियाको जहाज दुर्घटनामा ज्यान गुमाउने गोरखाकी एकता


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इथियोपियाको जहाज दुर्घटनामा परी ज्यान गुमाउने एक नेपालीमा गोरखाकी एकता अधिकारी रहेको इजिप्टस्थित नेपाली दुतावासले जनाएको छ ।
उनी विश्व खाद्य कार्यक्रम अन्तर्गत इथियोपियामा कार्यरत थिइन् ।

विमान दुर्घटनामा अधिकारीसहित विमानमा सवार १५७ जनाको मृत्यु भएको थियो । इजिप्टस्थित दूतावासले आफ्ना ६ जना कर्मचारीमध्ये एकता पनि गरेको भन्दै विश्व खाद्य कार्यक्रमले जानकारी दिएको जनाएको छ ।

इथियोपियाको राजधानी आदिस अबाकबाबाट केन्याको नौरोबीतर्फ उडेको इथियोपियन एयरलाइन्सको विमान बिसोफ्टु सहरनजिकै पुगेपछि दुर्घटनामा परेको थियो । विमानमा १४९ यात्रु र ८ जना चालकदलका सदस्य थिए । दुर्घटनाग्रस्थ विमानमा ३५ देशका नागरिक र संयुक्त राष्ट्रसंघका प्रतिनिधि यात्रामा रहेको एयरलाइन्सले जानकारी दिएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ७ : २३ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक