प्रधानमन्त्री ओली–मोदीबीच टेलिफोन संवाद : सम्बन्ध अझै उचाइमा पुग्ने विश्वास « Khabarhub

प्रधानमन्त्री ओली–मोदीबीच टेलिफोन संवाद : सम्बन्ध अझै उचाइमा पुग्ने विश्वास


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीसँग टेलिफन वार्ता गरेका छन् ।

नयाँ वर्ष २०२० को शुभकामना आदान प्रदान गर्न मोदीसँग टेलिफोन संवाद भएको ओलीले ट्वीट मार्फत जनाएका छन् ।

नेपाल भारत बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पु¥याउन नयाँ वर्ष सफल रहने विश्वास दुबै देशका प्रधानमन्त्रीले गरेको ट्वीटमा जनाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुन आग्रह गरेको प्रधानमन्त्री ओलीले ट्वीटमा जनाएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ०५ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब