प्रहरीले बनाउनेभयो नयाँ भवन « Khabarhub

प्रहरीले बनाउनेभयो नयाँ भवन


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ । ६ करोड ७० लाख १३ हजारको लागतमा निर्माण हुन लागेको भवनको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले शिलान्यास गरे ।

हालको संरचना पुरानो र जीर्ण रहेकाले समेत नयाँ भवन निर्माणका लागि निकै अघिबाट पहल थालिएको थियो । २०७६ माघ २१ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने बताइएको छ ।

कार्यक्रममा प्रहरी प्रमुख रिजालले सत्य सेवा सुरक्षणमको नारालाई आत्मसात् गर्दै कर्तव्य निष्ठ भई इमान्दारिताका साथ कार्यसम्पादनमा जुटेको प्रहरी सङ्गठनलाई कोही कसैले बदनाम गराउन खोज्छ भने त्यो सहैय नहुने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : ४१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग