भीरबाट खसेका विश्वकर्माको निधन « Khabarhub

भीरबाट खसेका विश्वकर्माको निधन


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभाको सिलिचोङ गाउँपालिका –२ मा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका ४८ बर्षिय एकराज विश्वकर्माको मृत्यु भएको संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।

भोजपुरको साल्पासिलिछो घर भएका एकराज भेटघाटका लागि ससुराली सिलिचोङ गाउँपालिका–२ बाला जाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार महाबिर भिर बाट लडेर एकराजको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एकराजको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइदै गरेको संखुवासभा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ७ : २३ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द