नेकपाको सचिवाल बैठकले सभामुखको उम्मेदवार तोक्ने « Khabarhub

नेकपाको सचिवाल बैठकले सभामुखको उम्मेदवार तोक्ने


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ ।

बिहीबार बसेको सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल हुने भए पनि कुनै निर्णय हुन नसक्दा बैठक आज बिहान साढे ८ बजे बस्ने गरी स्थगित भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि त्यस विषयमा बिहीबार छलफल हुन सकेको थिएन् ।

राष्ट्रिय सभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनु पर्नेछ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ८ : १५ बजे

रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडियो

कास्की– कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा

पछिल्लो ११ महिनामा विपदका घटनामा परी ४ सय ७१ जनाको मृत्यु, सबैभन्दा आगलागिबाट

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा देशका विभिन्न स्थानमा भएका

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौँ– महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा