ठमेलमा गुण्डागर्दी गर्ने ‘राते डन’ पक्राउ « Khabarhub

ठमेलमा गुण्डागर्दी गर्ने ‘राते डन’ पक्राउ


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न ‘राते डन’ भनिने सुजन श्रेष्ठ पक्राउ परेका छन् ।

ज्यान मार्ने उद्देश्यले १ जना व्यक्तिलाई रडले हानेर घाइते बनाएको अभियोगमा महानगरीय अपराध महाशाखाले राते भनिने श्रेष्ठलाई पक्राउ गरेको हो ।

१८ चैत २०७५ मा गुण्डा नाइके रातेसहति रेम्बो भनिने अजय गुरुङले विष्णु कठायतमाथि रड प्रहार गरेका थिए ।

कठायतले प्रहरीमा उजुरी दिएपछि फरार भएका रातेलाई शुक्रबार नियन्त्रणमा लिइएको अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका रातेमाथि ज्यान मार्ने उद्योग गरेको कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  २ : ४८ बजे

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार