गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै माइतीघरमा गरिएको प्रदर्शन गरिएको छ ।

शुक्रबार सहभागीले गृहमन्त्री र कानुनमन्त्रीले यो विषय सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् । 

साथै उनीहरूले गरिमाको न्याय माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् । 

तस्बिर : आभाष रञ्जित/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १ : २१ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र