राजपाले टुंग्यायो प्रदेश २ का लागि राष्ट्रियसभा उम्मेदवार « Khabarhub

राजपाले टुंग्यायो प्रदेश २ का लागि राष्ट्रियसभा उम्मेदवार


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ का लागि राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ ।

शनिवार बसेको राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ बाट शेखर सिंह र मृगेन्द्र कुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ दल नेकपा र राजपा नेपालबीच प्रदेश नम्बर दुईमा तालमेल गर्ने सहमति यसअघि नै भएको थियो । प्रदेश दुईको चार सीट मध्ये नेकपा र राजपाले दुई/दुई सीट भागवण्डा गरेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ४ : ५६ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा