लामो समय सहवासको आनन्द लिन अपनाउनुस् यी उपाय « Khabarhub

लामो समय सहवासको आनन्द लिन अपनाउनुस् यी उपाय


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेमी प्रेमिका वा पति पत्नीबीचको सम्बन्धलाई राम्रो र सुमधुर बनाउने एउटा माध्य सहवास वा यौन क्रियाकलाप हो ।

पार्टनर आफूहरुबीचको यौन कर्म लामोसमय होस् भन्ने चाहने विभिन्न अध्यननहरुले समेत देखाएको छ । यौन क्रियाको आनन्दको लम्बाई तपाईं आफू र पार्टनरमा भर पर्ने कुरा हो ।

हुन त यस्तो लामो समय टिक्ने कुरा पोर्न हेरेर तपाईंको मनमा बसेको हुनसक्छ । तर वास्तविकता के हो भने प्रेम सम्बन्धलाई पूर्ण रूपमा स्थापित गर्नका लागि ३० मिनेट लाग्छ । यसमा व्यक्ति अनुसार समय थपघट हुनसक्छ ।

यौन कार्यका क्रममा केही मिनेटमा नै स्खलित हुनुहुन्छ भने यसले यौन जीवनलाई सुख दिँदैन । तपाई यौन कार्यबाट सन्तुष्ट भएपनि तपाईको पार्टनर सन्तुष्ट नभएको हनुसक्छ ।

दुबै जनाबीचको सन्तुष्टि हुन सकेन भने यौन जीवनमा समस्या देखा पर्न सक्छ । यौनका लागि विकल्प वा अन्य पार्टनरको खोजी हुने खतरा पनि रहन्छ । यसले गर्दा प्रेमी प्रेमीका बीचको सम्बन्धमा समस्या आउन सक्छ भने पति पत्नीबीच समस्या देखिए घरबार नै बिग्रने खतरा पनि रहन्छ ।

त्यसैले चाडो स्खलित हुने समस्या भएमा केही उपायहरु अपनाउ सकिन्छ–

फलफूल सागसब्जी खाने गर्नुस् । अध्ययनका अनुसार मांसाहारी भोजन गर्ने पुरुषका तुलनामा शाकाहारी पुरुषले लामो समय सेक्सको आनन्द उठाउन सक्छन् । फल र तरकारीबाट पाइने पौष्टिकताले उनीहरूलाई तागत र ऊर्जा प्रदान गर्छन् ।

सेक्स गर्नुअघि केरा खानुभयो भने लामो समय टिक्नुहुनेछ । केरामा पोटेसियम र ग्लुकोज हुन्छ र यसले तपाईंलाई सेक्सको पूरा आनन्द दिलाउँछ ।

अमलाको रस नियमित पिउने पुरुषको वीर्य क्षमता पनि बढ्छ अनि सेक्सको पनि आनन्द उठाउन मद्दत गर्छ । अमलामा जिन्क र आइरन भरपूर हुन्छ ।

सम्भोगअघि स्ट्रबेरी खानुभयो भने लामो समय सेक्स गर्न सक्नुहुन्छ ।

यसका अलावा चिनी र चुरोट त्याग्नुभयो भने पनि तपाईं लामो समय सहवास गर्न सक्नुहुन्छ । धुम्रपान गर्दा धमनी कडा भएर लिंगमा रक्तप्रवाह हुन पाउँदैन र उत्तेजित हुन दिँदैन ।

सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने हात र पेटका मांसपेशी बलियो हुनु जरूरी हुन्छ । यसका लागि घरैमा वा जिम गएर व्यायाम गर्ने सल्लाह दिइन्छ । व्यायाम गर्दा लिंगमा राम्ररी रक्तसञ्चार हुन्छ जसका कारण यसलाई उत्तेजित हुन मद्दत पुग्छ ।

प्राक्क्रीडा गर्नुभयो भने तपाईं आफ्नो पार्टनरलाई खुशी बनाउन सक्नुहुन्छ र चरमसुख पनि लामो समयसम्म पाउनुहुन्छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ५ : १६ बजे

निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौं– सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन

तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

धुलिखेल– काभ्रेको महाभारत गाउँपालिकाले ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले हाल