टिपरले ठक्कर दिँदा ठाकुरको मृत्यु « Khabarhub

टिपरले ठक्कर दिँदा ठाकुरको मृत्यु


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– टिपरको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–६ का ४५ वर्षीया सुधादेवी ठाकुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम–७ स्थित पगलाबाबा धर्मशाला नजिक ना१क ४५०९ नंको टिपरले ठक्कर दिदाँ गम्भीर घाइते भएका सुधाको उपचारका क्रममा जानकी हेल्थ केयर सेन्टरमा आज मृत्यु भएको हो ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ७ : ४९ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक