ऋचा शर्मालाई मातृशोक | Khabarhub Khabarhub

ऋचा शर्मालाई मातृशोक


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । ऋचाकी आमा रीनादेवी शर्माको ६७ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार रीनादेवीको शुक्रवार राति निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिइन् ।

नायिका ऋचा शर्माले गत मंसिरमा बिहे गरेकी थिइन् । त्यतिबेला पनि रीनादेवी बिरामी थिइन् । ऋचालाई आमाले बिहे गर्न आग्रह गरेकी थिइन् ।

रीनादेवीलाई शनिवार आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : ०६ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको