बहुमतका नाममा विधान लत्याउन पाइँदैन : नेता केसी « Khabarhub

बहुमतका नाममा विधान लत्याउन पाइँदैन : नेता केसी


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले बहुमतको आधारमा विधानलाई लत्याउने काम अस्वीकार्य हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र बहुमतको दम्भ देखाएर पार्टी सभापति देउवाले बहुमतका आधारमा विधान मिच्न खोजेको बताए ।

पार्टी भित्रको विवाद अन्त्य गर्दै समाधानको विन्दु निकाल्नुपर्नेमा जोड दिँदै उनले पार्टी पुनः एक ढिक्का भएर अघि बढ्ने विश्वास व्यक्त गरे । वर्तमान सरकारले लोकतन्त्रको विधि र मर्ममाथि प्रहार गरिरहेको नेता केसीले आरोप लगाएका थिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ८ : ५० बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा