काठमाडौंमा अनलाइनमार्फत लाखौं ठगी गर्ने ५ जना पक्राउ | Khabarhub Khabarhub

काठमाडौंमा अनलाइनमार्फत लाखौं ठगी गर्ने ५ जना पक्राउ


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उत्यकाको विभिन्न ठाउँमा बसी अनलाइनमार्फत ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले फेसबूक, ह्वाट्सएप, भाइबर लगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिलाई गलत सूचना दिएर लाखौं रुपैयाँ ठगी गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौँका सुशील गुरुङ छन् ।

पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ३ : ०८ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन