ज्याकी श्राफलाई मनिषाले लगाइदिइन् ढाकाटोपी « Khabarhub

ज्याकी श्राफलाई मनिषाले लगाइदिइन् ढाकाटोपी


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता ज्याकी श्राफलाई अभिनेत्री मनिषा कोइरालाले ढाकाटोपी लगाइदिएकी छिन् । ज्याकीलाई नेपाली ढाकाटोपी लगाइदिएको तस्वीर मनिषाले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

मनिषाले मातापिताका साथ ज्याकीलाई भेटेकी हुन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ज्याकीसँगको तस्वीर शेयर गर्दै ज्याकीसँगको समय विशेष र उदाहरणीय भएको बताएकी छिन् ।

लामो समय क्यान्सरसँग लडेकी मनिषा पछिल्लो समय भने स्वस्थ छिन् । ज्याकी र मनिषा मिल्ने साथी पनि हुन् ।

मनिषाले ज्याकीलाई ढाकाटोपी उपहार दिएपछि नेपाली फ्यानले खुशी व्यक्त गरेका छन् । लामो समय बलिउडमा सक्रिय रहेकी मनिषा कोइरालाले नेपाली फिल्ममा पनि काम गरेकी छिन् ।

नेपाल आइरहने मनिषाकोे पुस्तक ‘हिल्ड’ हालै प्रकाशन भएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ८ : १४ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त