मलद्वारमा सुन लुकाएर ल्याएका अर्का भारतीय नागरिक विमानस्थलबाट पक्राउ « Khabarhub

मलद्वारमा सुन लुकाएर ल्याएका अर्का भारतीय नागरिक विमानस्थलबाट पक्राउ


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अर्का भारतीय नागरिक मलद्वारामा लुकाएर ल्याइएको सुनसहित पक्राउ परेका छन् ।

प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार भारतीय नागरिक मोहम्म तोसिद करिब ६ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

उनी थाइ एयरको उडानबाट काठमाडौं उत्रिएका तोसिदलाई शंकाको आधारमा परीक्षण गर्दा उनले मलद्वारा सुन लुकाएर ल्याएको भेटिएको हो ।

१० दिनको अवधिमा विमानस्थल प्रहरीले सुन तस्करी गर्ने ६ जना भारतीय नागरिकलाई पक्राउ गरिसकेको छ । जसमध्ये ४ जना मलद्वारमा सुन लुकाएर ल्याउने छन् ।

उनीहरुको साथबाट ५ किलोभन्दा बढी सुन बरामद भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : ११ बजे

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती

यी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन

नयाँ दिल्ली – भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड,

विश्वकपमा मेसीका २१ सर्वकालीन कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लिओनेल मेसीले फिफा विश्वकप फुटबलको इतिहासमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर