सुत्ने तरिकाबाट थाहा हुन्छ यौन जीवनको रहस्य « Khabarhub

सुत्ने तरिकाबाट थाहा हुन्छ यौन जीवनको रहस्य


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाइँ सुत्ने पोजिसन वा तरिकाबाट तपाईको जीवन साथीसँग सम्बन्ध कस्तो छ भन्ने कुरा थाहा पाउन सकिने एक अध्ययनले देखाएको छ ।

अनलाइन समूहको मैट्रेस अडभाइजरले यस सम्बन्धमा एउटा अनुसन्धान गरेको थियो जसले सुताइको अवस्थाका आधारमा सम्बन्ध पत्ता लगाउन सहज हुने दाबी गरेको छ । अनुसन्धानमा १८ देखि ७३ वर्ष बीचका एक हजार व्यक्तिहरुसँग गरिएका थियो । अनुसन्धानबाट पत्ता लागेको तथ्य अनौठो र निकै रोचक रहेको छ ।

सुत्ने तरिकाले तपाईको शरीरका सबै भागमा असर पर्छ भन्ने कुरामा कुनै शंका छैन । तर अनुसन्धानका क्रममा जव प्रतियोगीलाई कुन आसनमा धेरै सेक्स गर्नु हुन्छ भनेर सोधियो ।

जुन जोडीले एक अर्काको अनुहार हेरेर सुत्छन् तिनीहरुको सेक्सलाई सबैभन्दा रोमाञ्चित हुन पाइएको छ । त्यसैगरी जुन जोडीले एकअर्कालाई अंकमाल गरेर सुत्छन् तिनीहरुको सेक्स अवधी सबै भन्दा बढी रहने पत्ता लागेको छ ।

यधपी यो कुनै अनौठो कुरा होइन । एकअर्कालाई हेरेर सुत्नु प्याशनेट पोजिशन हो । यस क्रममा जति वेला दम्पत्ति नजिकिन्छन् उक्त उक्त समयमा सधै आँखा जुधि हाल्छ ।

पछाडिबाट अंकमाल गर्नु एउटा पुरानो आसन हो । जुन यौन आसनको दोस्रो नम्बरमा आउँछ । सुत्ने यो आसनको एउटा राम्रो पक्ष के भने एकअर्काकालाई कसिलो अंकमाल गर्दै जोडीहरु गहिरो निद्रामा पर्दछन् । साथै यो आसनमा सुत्दा सेक्सका लागि पनि सहज हुन्छ ।

अंगालोमा सुत्नु  त्यो आसन हो जसमा पुरुषले अंगालोमा महिलालाई राख्छ । महिलाले पुरुषको छातीमा टाउको राखेर तकिया जस्तो बनाए आरामदायक तरिकाबाट सोत्छन् । यो आसनको विशेषता भनेको जोडीले एकअर्काको दिलको धडकन सुन्न सक्छन् । यो आसनमा सुतने जोडीले सबैभन्दा रोमान्टिक तरिकाले माया साट्ने अनुसन्धानले बताएको छ ।

साइडबाट अंकमाल मारेर सुत्ने

के तपाई कहिले साथीसँग यसरी टाँसिएर सुत्नु भएको छ ? जसरी कोवाला रुखमा टाँसिएर बसेको हुन्छ । यसलाई साइड हग पनि भनिन्छ । धेरै जसो मानिसहरु यस्तो गर्छन् । साथीसँग यसरी चप्क्क टाँसिएर सुत्न कुरालाई कसले इन्कार गर्न सक्छ र । हुन सक्छ तपाईको यो आसनमा सुत्ने तरिका अरुका लागि तुलनात्मक रुपमा रोमान्टिक नलाग्न सक्छ । तर तपाईको साथीलाई नयाँ कुनै अनुभव गर्न मन लाग्यो भने यो आसन प्रयोग गर्न सक्नु हुन्छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ५१ बजे

स्थानीय उत्पादनको ब्रान्डिङ, कोदो र फापरको पिठो बजारमा

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेड

होर्मुज संकट थप चर्कियो : हुथीको धम्की साउदी अरब पनि युद्धमा तानिने चिन्ता

काठमाडौं- मध्यपूर्वमा बढ्दो तनावबीच यमनका हुथी विद्रोहीको नयाँ चेतावनी आएको

तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन फुटको डिलमा पुगेपछि प्रदेशका सरकारमाथि

जापानमा ‘क्रूर गर्मी’ को चेतावनी

टोकियो- जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्