पेट घटाउन खाने गर्नुस् केरा « Khabarhub

पेट घटाउन खाने गर्नुस् केरा


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पेट बढेर वा भुँडी लागेर चिन्तामा पर्नु भएको छ भने खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

यसका साथै व्यायाम र योगले पनि तपाईको बढेको पेटलाई घटाउन निकै सहायत गर्छ । यति खानपान शैली परिवर्तन गर्नुभयो भने तपाईंले केही दिनमै आफ्नो मोटपनामा परिवर्तन अनुभव गर्नु हुन्छ ।

यहाँ हामीले केही खानेकुराहरु उल्लेख गरेका छौं, जुन खानेकुराले तपाईंको पेटको बोसो घटनाएर मोटोपना कम गर्न सहयोग गर्छ ।

लसुनको नियमित सेवनले तपाईको पेटलाई घटाउन सहयोग गर्छ ।

यस्तै विहान खाली पेटमा ग्रीन टी पिउँदा पनि स्वास्थ्यका लागि निकै लाभ मिल्छ साथै पेटको बोसो घटाउन समेत यसले सहयोग गर्छ ।

नियमित रुपमा केरा, पुदीना, दालचीनी, स्याउ खाँदा तपाइको स्वास्थ्यमा सकारात्मक असर पर्छ । यी खानेकुराले बढेको पेट घटाउन निकै सहयोग गर्छ । तर यसको नियमित रुपमा प्रयोग गर्नु पर्नेछ । यसका साथै ओमेगा थ्रीले भरपुर खानेकुरा जस्तै : तोफु, पालुङ्गो, चिज, ओखर जस्ता खानेकुराले पनि पेट घटाउन सहयोग गर्छ ।

माथि उल्लेखित खानेकुराहरु तपाईंको तौल घटाउनका लागि उपयोगी सिद्ध देखिएका छन् ।

यो चिकित्सकीय रुपमै प्रमाणीत भइसकेको कुरा हो । त्यसैले उल्लेखित खानेकुराहरु नियमित सेवन गर्नुभयो भने मोटोपना नियन्त्रणमा सहयोग गर्छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ३ : ५९ बजे

सरकारसँगको समन्वयमा प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक

रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत

काठमाडौं– नेपाली कांग्रेसले  रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र