नियमित योग गर्दा शारीरिक र मानिसक फाइदा « Khabarhub

नियमित योग गर्दा शारीरिक र मानिसक फाइदा


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्य निरोगी, दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्नु उपयुक्त हुन्छ । मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको छ । यतिमात्र होइन मानिसमा नसर्ने रोगको जोखिम पनि बढेको छ ।

त्यसैले हरेक मानिसलाई योगअभ्यास गर्नु अति आवश्यक छ । नियमित योगा गर्ने मानिसहरु खुसी र आन्नदित रहन्छन् । जसले गर्दा उनीहरुको जीवन साधारण र सुखमय हुन्छ ।

शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ रहनका लागि योग गर्नुपर्छ । योगको माध्यमबाट मानिस निरोगी र स्वस्थ भएर बाँच्न सकिन्छ । आज हामी तपाईलाई नियमित योग गर्दा हुने केही फाइदाबारे तपाईलाई जानकारी दिदै छौं ।

नियमित योगका फाइदा

योगले शरीरमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाउँछ भने रोग प्रीतरोधात्मक क्षमता बढाउँछ,

– नियमित योग गर्न सकेमा योगका आसन र ध्यानले जोर्नीको समस्या कम गर्छ,

– योगले तनावलाई घटाउछ,

–नियमित योग गर्ने व्यक्तिलाई निद्राको समस्या हुँदैन,

– योग अभ्यासले पाचन प्रक्रियालाई सही किसिमले सुचारु गर्न सहयोग पु¥याउँछ,

– बालबालिकालाई योगअभ्यास गराउँदा उनीहरुको दिमाग तीक्ष्ण हुन्छ,

–योग अभ्यासले बालबालिका शारीरिक रुपमा पनि स्वास्थ्य रहन सक्छन्,

– योगको नियमित अभ्यासबाट कार्यक्षमतामा वृद्धि हुन्छ,

–योगले मानसिक शान्ति प्राप्त हुन्छ,

–प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण गर्छ,

–ध्यानले एकाग्रता बढाउँछ,

–योग गर्ने मानिसमा सकारात्मक सोचको विकास हुन्छ,,

– शरीर, मन र आत्माबीचको समन्वय हुने हुँदा नियमित योग गर्ने व्यक्तिमा ऊर्जा बढि हुने भएकाले सकारात्मक गुणको विकास हुन्छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ५७ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय