ललितानिवासको जग्गा कब्जा गरेको विप्लव समूहको घोषणा « Khabarhub

ललितानिवासको जग्गा कब्जा गरेको विप्लव समूहको घोषणा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जा गरेको विप्लप समूहले घोषणा गरेको छ ।

प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ एक व्यानर राखेर ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको हो ।

विप्लव समूहले जारी गरेको व्यानरमा ललिता निवास किन कब्जा गर्नुपरेको भन्ने व्यहोरा उल्लेख गरिएको छ । जसमा ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ । सरकारी जग्गा माफियाहरुले किनबेच गरेकाले कब्जा गरेको यो समूहको सूचनामा उल्लेख छ ।

ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ भएको विष्फोट पनि आफैंले गराएको विप्लवसमूहको दाबी छ । ढकालको नागार्जुन १ नर्सरीचोकस्थित घरमा विस्फोट गराएको थियो ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : ४४ बजे

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई