प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधिसभाको आज(बुधबार)को बैठक स्थगित भएको छ ।

राजपाको विरोधपछि १० मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि सूचना टाँस गरेर भोलि (बिहीबार) १० बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

राजपाले तेस्रो मधेश थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको थियो । राजपाले पूर्वन्यायाधीश गिरिशचन्दा लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

आजको बैठकमा बोल्दै राजपाका प्रमुख सचेतक लक्ष्मण लाल कर्णले प्रतिवेदन सार्वजनिक गराउन माग गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १ : ०४ बजे

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय