राखेपका पूर्व उपाध्यक्ष शेर्पाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे नेता नेपाल « Khabarhub

राखेपका पूर्व उपाध्यक्ष शेर्पाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे नेता नेपाल


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले उपचारत राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष टेण्डी शेर्पालाई भेटेका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिव समेत रहेका शेर्पा ‘इएलेस डिजिज’ नामक रोगबाट लामो समयदेखि पीडित छन् ।

पछिल्लो समयमा काठमाडौंको ह्याम्स अस्पताल उपचाररत शेर्पालाई शुक्रबार अस्पताल पुगेर वरिष्ठ नेता नेपालले भेटेका हुन् ।

वरिष्ठ नेता नेपालले अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गर्दा शेर्पा भावुक बनेका थिए । उनी बोल्न सक्दैनन् । उनले लेखेर नेता नेपाललाई सम्झिएर आएकोमा धन्यवाद प्रकट गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ४ : ५६ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक