सात वर्षपछि समीपले ल्याए ‘चल् न माया चल्’ « Khabarhub

सात वर्षपछि समीपले ल्याए ‘चल् न माया चल्’


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – गायक कृष्ण समीप सुवेदीले गीत सार्वजनिक गरेका छन् । सात बर्षपछि समीपले आफ्नै प्रस्तुतिमा ‘चल न माया चल’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

समीपले यसअघि ‘सिर सिर बतास’, ‘मेरो कल्पनामा आउने मान्छे तिमी’, ‘मनको तिर्खा मेट्न’, ‘माझी दाईको जिन्दगी’ लगायतका गीत बजारमा ल्याएका थिए ।

लोक तथा दोहोरी गीतहरुका गायक सुवेदीले यसपटक लामो समयपछि संगीत क्षेत्रमा कमब्याक भएका हुन् ।

गीतमा समीपकै शब्द तथा संगीत सुन्न सकिन्छ भने स्वरमा उनलाई कृष्णा खनालले साथ दिएकी छन् । एस.डि.एस. र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : १४ बजे

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा